भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अग्नि-परीक्षा / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आगोभन्दा अगाडि उभिएको मान्छे
आफै दन्किरहेछ दनदन
 
उसका दुई हातहरू
लप्का हुन् बडबानलको
 
आगोसँग खेलेर आगो भएको मान्छे
तिम्रो अग्नि-परीक्षामा
पानीको स्थान कहाँनिर छ ?