भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गुलाफ / गाब्रिएला मिस्ट्रल / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गुलाफको हृदयमा देखिएको सुन्दरता
तिम्रो आफ्नै हृदयको सौन्दर्य हो।
फैलाइदेऊ यसलाई गुलाफले जसरी
बुझ्नेछ उसले तिम्रा चोटहरू।

छरिदेऊ कुनै गीतमा यसलाई,
वा छरिदेऊ
एउटा महान प्रेमको उत्कण्ठामा।
यसको ज्वालामा जल्न खोज्यौ भने तिमी
सहँदैन गुलाफले