भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चिडियाखाना / शैलेन्द्र साकार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


को हेर्न आउछ मरेका चराहरु को
चिडियाखाना शरीर ?
जहा मरेका झै भएर बसेका छन
जीवित चराहरु झै चन्चल स्नायु
चरा हरुको सिनो गन्धले
छटपटाएको छ् यस् को आत्मा
सुरक्षा चाबी लियर बसेका हड्डी हरु
अल्मल्ल परेका छन र निस्कृय छन्
थाहा हुन सकेको छैन
कस्का लागि बोकी रहेछ
उस ले यो ताला चाबी ?
मरेका चरा हरुको चिडिया खाना शरीर ?