भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जब पूर्बबाट / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जब पूर्बबात सूर्य उदाउँछ
त्यसलाई कसैले छेक्न सक्दैन !
जब देशमा जनताले आन्दोलन गर्छ
त्यसलाई कुनै बिष्णुको अवतारले रोक्न सक्दैन !