केटी – तिमीले मलाई सम्झने छैनौ आज त नभन
मलाई भने बढेर आउला पापीको माया झनझन
केटा- दिनको मेरो सोच तिमि रात्रीको हाय माया सपना
डाँडो र काटी गएमा पनि राखुँला हाय माया सपना
केटी – रात भरि म बसुँला तारालाई गनेर
बिर्सेर पनि सम्झेर कहिले, आउँछौ की भनेर
केटा – पिरती तिम्रो जिन्दगि भरि, मुटुमा हाय माया साचुँला
बिर्सेर तिम्रो गाजलु आँखा कसरि हाय माया बाँचुँला