भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
नेता / निमेष निखिल
Kavita Kosh से
हिजोसम्म नजर गर्दा तिनका मुहार सेता थिए
पछि ती नै चौबाटामा सपनाका क्रेता थिए
छेपाराले फेरे जस्तै रङ फेर्दा रैछन् तिनले
पछि थाहा भयो ती त नेपालको नेता थिए।