भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नेपाल हाम्रो घर / कृष्णप्रसाद पराजुली

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जोड्यौँ गौरवमानका सिलसिला
उक्ल्यौँ उकालै पनि
नेपाली वसुधा सुधाम्य भयो
यै घाम छाया पनि

के भो यन्त्र टुट्यो, सबै चुड्यो
भेटिन्न आफ्नो भर
बेहाल हुनुहुन्न, छर्छ हिय
नेपाल हाम्रो घर