भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परिचय / केदारमान व्यथित

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बेइमानी गर्ने मूल्य
अठोट गरेअनुसार
हातमा नपरेसम्म
इमानदारमै दर्ता
भैरहेका मानिसहरु
मध्यकै एक जना
भलादमी सम्झे हुन्छ
मलाइ पनि ।