भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बेतालपचीसी / उदयानन्द अर्ज्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बेतालपचीसी
( वि.सं. १८७२)

श्री गणेशाय नमः ।। श्री रामचन्द्राय नमः ।। श्री गोविन्दगुरुगणेश
गीरिजा गौरिपति गोपतिम् नत्त्वा डिम्बकदम्बनानसमुदे श्री
वायुशूनु तथा ।। पूर्वोक्ता निहिपञ्चविंशतिकथा गद्यनिविक्षा-
धुना विद्वान्पर्वतभारवयैवरचयाम्मुह्‍यै सुपधानि च ।। १/१

वेतालोक्तकथा पचिस तवका लोक्मा भयाको प्रथा ।
श्री राजेश्वर विक्रमाजीत वडा उन्ले कह्याको मता ।।
विस्तार्देषि कुरा बहुत् तरहका श्लोक वध्य भाषाा पनि ।
शार्झकि कहियो रसिक जनका मन्षुसिहोला भनि ।। १/२

जोतिख् शास्त्र त शब्द भवमा श्री मन्त्रशास्त्रै पनि
नाना कौतुक शास्त्र आदि सबैथोक् जान्वा भयाछन्पनि ।।
भंछन् जुन्कन नाच्तछिन् त कविता बानी असल्मारुणी
जिह्‍वामा जणका त मान्य नृपका आफ्ना कुलैका मणी ।। १/३

सैतिश्‌का सहकालमा त तनले बेतालपचिस्को कथा
श्लोक् वाधित कह्या दया रघुपते बेस् छन्द लामा भया ।।
तालब्यादि त ह्रस्व दीर्घ अरुले लेष्ता कदाचीत्कति
फेर्गर्नन्तथापि पंडितहरु बुझनन् कह्याको गति ।। १/४

X X X

मैआ कुमरका नयन जुझि गया प्रीति परस्पर्भयो
नारी ती रती झैं बदन्त शसि झैं कुमन् मदं झैं थिया ।।
एक् फुल् टिपी कमलकी राषी सिरमा कान्मा तथा दाँतमा
छातिमा पनि राषि पाउ बीचमा जाँदी भई धर्महा ।। १/१८

X X X

विष्‌का तडु पठाई दीयन् कुमरिले देष्तै त मंन्त्री बुझ्‍या
कुत्तालाई दीदा उ षाइ त मर्‍यो जुक्ति विचारी कह्या ।।
साहेब जाई त रातीमा कुमरीको जंघा नषैले गरि
कोरि सभ गहनाली आई त गया जोगी दुवै भै गया ।। १/२६

X X X

एकदीन्मा ससुराल गै छल गरि आफ्नी प्रीया ली चल्यो
चोर्को डर्छ भनी सुनाई गहना आफ्ना त हातै गर्‍यो ।।
कुप्‌मा नारी षसाई पापी हिंडीगो कुचा विखे उ रही
तस्कारन् अति पापी जात् पुरुषको सुगी कथा यो कही ।। ४/३

X X X

एक् चम्पा नगरी ताहा नरपति श्री चम्पकेशथिया
तन्की भूचन सुन्दरी त तनया उन्मा सबै गुन्थीया ।।
आयाचार्वर माग्नलाई नृप थै गुन् सब्ले कह्या
विस्तार्चाजनाको सुनी सुनी त बहुतै राजा उ विर्मीत्भया ।। ७/१

X X X

राजा भोक पियास आकुल हुदा फलफुल् त षानै दीया
कुमरसाथ भई त ल्याई दरवान् राजा षुसी भैगया ।।
कुमर्माकरुणा भयो नृपतीको धन्सुख् बहुतै मील्यो
एक्‌दीन्मा अजर्गुत चरीत्र भइगो आई त वीन्ती गर्‍यो ।। ८/२

X X X

चूडापूर नगरी तहा नरपती चूडामनी एक् थिया
तन्का प्रोहित देउशर्म्म तनका छोरा सुपाचै भया ।।
उ ब्राह्मण सुतले त ब्राह्मण सुता रांम्री वीवाहै गर्‍या
प्रिति ढेर बढयो त गृष्म ऋृतुमा कौशी वीखे उ सुत्या ।। ११/१

X X X

साथै मर्न तयार हुदा उसघरी आकास वाणी भयो
देवीका वरदानले पती जी आचर्ज्य ताहा भयो ।।
कन्या तर्करको वीवा गरिदिया क्या अर्थ रोयो अघी
हाँस्योथ्यो त पछि कहु नरपती मन्ले विचारै गरी ।। १३/४

X X X

क्या कारण तीमि छौ मलीन बहुतै कन्या उ सोद्धि भइन
कुल् टिप्‌ता द्धिज एक द्षी मनमा कामातुरै मो कहीन् ।।
उस् टोटा तिमिलाई ल्याइ त दीया क्या दीदी हौ एस्घरी
मैआले त भनीन्त दासि उनी यो जिन्दगानी भरी ।। १४/५

मैञा चन्द्रप्रभा दिया उसघरी ब्राह्मण बुझि घरेगया
मेरो गर्भ छ मेरी नारी कुमरी वाम्देउ भन्दा भया ।।
राजाले मकनै दीया त शशीले मंञा ई मेरी प्रीया
भंदा न्याय छिनेन श्रीनृप कहु मैञा उ कुन्की प्रीया ।।१४/१३

X X X

यी वार्त्ता सुनी संखचूढ नृप थञी विन्ती त गरेदा भया
जयान्दि प्राण बचाउनु त णनिको आज्ञा नहोस् यो कह्या ।।
राजाले सुनी छल् गरिकन गया काँहाँ गरुडै थीया
चन्द्रै सूर्य्य त ढाकीयाँ षकानी कटले साक्षात आफु थीया ।। १४/५

त्यो सूनी गरुडै महा षुसि भया वर्दान् बहुतै दीया
नाथ जागी घर्ण थया अरु पनी जो जो भयाका थीया ।।

वेताल्ले पनी प विक्रमाजित चञी सोध्या कठिन् वात् पनी
जोमुत्‌वाहण शंखचूड दूइमा धर्मि त को हो भनी ।। १५/८

X X X

सर्दार्ले नृप स्वामि हुन्भनि बुझि प्राणं दीया उस्‍घरी
नारीकी उही धर्म जानी संग भै उमादिनी उ मरी ।।
आफ्ना सेवकले दीयाको षुसीले नारि नली जो भन्या
राजा हुन् अति सत्यवादि सबमा अध्याय / सोह्रौ कह्या ।। १६/१६

X X X