भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बोनसाई / सुलोचना मानन्धर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिम्रा इच्छाका तारहरूले
मलाई अझै बेर्र्दै छौ के ?
बेर,
जति बेर्न सक्छौ बेर
आखिर म त
‘बोनर्साई’ नै त हुँ !