Last modified on 4 जून 2017, at 11:52

यात्रा / निमेष निखिल

 
अवरोपित आस्थाका आँकुराहरु बोकेर
छातीभरि भग्नविश्वासका टाकुराहरु बोकेर
सङ्कल्पहरुमा मन जोड्ने सेतु खोज्दैछु म
समय हुरीमा नडगेका पाखुराहरू बोकर।