साँझ उदास कसैको, कसैको बिहानी उदास उदास
कविता उदास कसैको, कसैको कहानी उदास उदास
के होला र आवाद खोई मनको दुनियाँ तिमी हाम्रो ?
चाहना छ घायल कसैको,कसैको जवानी उदास उदास !
साँझ उदास कसैको, कसैको बिहानी उदास उदास
कविता उदास कसैको, कसैको कहानी उदास उदास
के होला र आवाद खोई मनको दुनियाँ तिमी हाम्रो ?
चाहना छ घायल कसैको,कसैको जवानी उदास उदास !