Changes

रहर / सुमन पोखरेल

20 bytes removed, 15:44, 22 मई 2020
 
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
 रहरहरू खेलिरहन्छन्‍ खेलिरहन्छन् निरन्तर।
म हेरिरहेछु,
नियतिदेखि अनभिज्ञ रहरहरू
स-साना केटाकेटीझैँ खेलिरहन्छन्‍ खेलिरहन्छन् मनभित्र।
खेल्दाखेल्दै
फुटाउँछन्‍ फुटाउँछन् मनमा भएका खेलौनाहरू तीकोतर्छन्‍ कोतर्छन् मनका भित्ताहरू तीकोट्याउँछन्‍ कोट्याउँछन् मनका पत्रहरू र धुजाधुजा पारेर फ्याँक्छन्‍ फ्याँक्छन् ती।
थाह पाउँदैनन्‍ पाउँदैनन् रहरहरूले,
मान्छे
बाँचिरहेछ नाजुक जिन्दगीको अभावग्रस्त बँचाइ,
आशाका खण्डहरमाथि उभिएर भन्ने।
रहरहरू निर्वोध छन्‍छन्, निर्भय छन्‍।छन्। चकचक गर्छन्‍ गर्छन् मनको भीरमा बेस्सरी हल्लाउँछन्‍ हल्लाउँछन् मनको हाँगामा चढेरमनको भाँच्चिएको टुक्राको घोडा चढ्‍छन्‍ चढ्‍छन् उफ्रन्छन्‍ उफ्रन्छन् मनै थर्काउने गरी कहिलेकहिले फुटाउँछन्‍ फुटाउँछन् मनको बिर्को र छताछुल्ल पोखिदिन्छन्‍ पोखिदिन्छन् भावनाहरू।
रमाइलो लाग्छ,
मनपर्छ केटाकेटीजस्ता रहरहरू
मलार्इ मलाई जीवनवोध गराउँदै
घरिघरि झस्क्याइरहने तिनका खेलहरू।
झुकेर सलाम गर्छु म रहरहरूलार्इ।रहरहरूलाई।
रहरहरू नआउनु हो खेल्न भने
मन पनि म जत्तिकै खालीखाली हुने थियो।
जीवन मेरा आँखाबाट
मलार्इ मलाई थाहै नदिर्इ नदिई कहिले भागिसकेको हुने थियो।
</poem>
Mover, Reupload, Uploader
10,426
edits