Changes

समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
 
बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी , आँखा उर्घार्न उघार्न पनि जगजगीयो जिन्दगी खै के जिन्दगी! पसलमा सोकेशभित्र सजाएरराखेकोशोकेशभित्र सजाएर राखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी! रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी!
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी!यो जिन्दगी खै के जिन्दगी!!
</poem>
Mover, Reupload, Uploader
10,426
edits