भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
धेरै खेल्यौ नेपालको तिमी छाती माझ
तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन
 
हाम्रा पुर्खा सतलजदेखि टिस्टासम्म हाँक्ने
हामी किन बाँच्नलाई अरूको मुख ताक्ने
पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा
आज छोरी लाज नबेच एक घुँट मदिरामा
 
नेपाली नेपालको माया छ कि छैन
त्यही पुर्खाको दुईचार थोपा रगत छ कि छैन
पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन
देशको निम्ति मात्रै लड्ने खुँडा र खुकुरी
खिया पर्योत पर्यो उचाल्न सक्ने हात छ कि छैन
नेपाली नेपालको माया छ कि छैन
 
शुक्र, धर्म, दशरथ चन्द, गङ्गालालको जस्तो
हाँस्दै बली चढ्न सक्ने शिर छ कि छैन
नेपाली नेपालको माया छ कि छैन
</poem>
Mover, Reupload, Uploader
9,789
edits