Changes

स्वप्नकथा / रमेश क्षितिज

37 bytes added, 02:54, 16 मार्च 2017
|रचनाकार=रमेश क्षितिज
|अनुवादक=
|संग्रह=अर्को साँझ पर्खेर साँझमा/ रमेश क्षितिज
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
हामी उक्लिरहेछांै उक्लिरहेछौं
त्यही प्राचिन ठाडो उकाली
यो उही पाटी हो पुर्खाहरूले बास बसेको,
उसले सिरानी हालेको दर्शनको किताब,
आंैला औ‌ला देखिने एकजोर पुराना जुत्ता,
देशभक्तिका गीतहरूको अप्रकाशित पाण्डुलिपि
र मसी सुकेको ऐतिहासिक कलम
दुःखीहरूको नफर्किने दिनलाई
हामीले व्यर्थै एक दिन त फर्किन्छ भनेका थियांै थियौं कि ?
कालो मसी घोप्टिएको इतिहासको क्रुर पाना,
सपना पिएर धङधङिने
गँजडी बानी बसेको हो कि ?
हामीले चिनेनांै चिनेनाै‌ समयलाई ?
उत्सवहरूको कालो भित्ता
भोकको ज्वाला, शोकको आघात
व्यक्तिस्वार्थको सुनौलो पिँजडामा बन्दी मन,
सधंै सधैं उदाउने सामन्त सूर्य
र कहिल्यै नसुक्ने गहको आँसु
छन् – अझै बाँकी छन्,
कुनै वृत्तको केन्द्रजस्तो
धेरै पर पुग्यांै पुग्यौं भनेको – त्यहीँ हुँदारहेछांैहुँदारहेछौंआफू चढ्न जानेनांै जानेनौ‌ शिखरहरू कि अपदस्थ गर्दैछांै गर्दैछौं उचाइहरू ?
किन सभ्यताको जंगलीपनाको खियाले भुत्याइरहेछ
हाम्रा गौरवका धारहरू ?
पुर्खाहरूबाट सुनेको उही कथा
कसरी सधैं दोहो¥याउने दोहोर्याउने सन्तानहरूलाई ?
केही फरक होस् भनेर
Mover, Reupload, Uploader
10,426
edits