भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
घन्टाघर साक्षी छ !
हामी उनै वीर पुर्खाका
बहादुर सन्तानहरू हांै हौं ।
हरियो चरनमा
यी हेर स्मृतिका छरपष्ट तर नओइलिने
बाहिर अँध्यारो छ – यसबेला
घरसम्म पुग्छु भन्छौ आफूभित्र उज्यालो बालेर हिँड्नु,
त्यसलाई हुरीले केही गर्दैन
झरीले फरक पर्दैन
नदी भएर बगूँ
झरी वा बतास भएर बगूँ
सपनामा पनि जब कुनै सपना देखिरहेको हुन्छु
तर म बगिरहेकै हुन्छु !