भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
कार्यालयभित्र
धर्तीको सर्वाधिक मूल्यवान् मूल्यवान् भएर पनि
शासकद्वारा
बाढीको बर्सात्झैँ सस्तो ठानिएको
जनताका पसिनाले बनेका दराजहरू छन्।छन्।
दराजभित्र छन्छन्,
नोकरको जागिर खाएर मालिक भएकाहरूका
बदनियत र असक्षमता गनाउने फाइलहरू।