भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
क्रोध, घृणा र दुर्गन्ध ।
ियहाँ यहाँ यस्तै हुन्छ
आकाशमा बादल लाग्छ
वषर्ात् वर्षात् हुन्छ, गाली गर्छ मान्छे
आकाशमा घाम उदाउँछ,
गर्मी बढ्छ
यहाँको मान्छे ।
िनिःशुल्क निःशुल्क हावा फेर्छ मान्छे
तर, हावा कैद गर्छ-
राजनीतिक मान्छे
राजनीतिक मान्छे
र, शुल्क असुल गर्छ
हुँदा-हँुदा हँदा निःशुल्क टेक्न पाइने पृथ्वीलाई
कैद गर्छ राजनीतिक मान्छे
र, कर असुल्छ राजनीतिक मान्छे ।
िअबोध अबोध चरी हावामा स्वतन्त्र छे
आकाशमा स्वतन्त्र छे
उसको स्वतन्त्रताको आनन्द
Mover, Reupload, Uploader
10,371
edits