भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगीआफैँसँग बिरानो म कहाँ रम्न जाऊँ ?तिमीबाट शुरु जहिले पनि एक्लै हुन्छ मेरो खुसी उन्नतिमैले टेक्ने ठाउँ
तिमीलाई भेटेपछि मौनता नै हार मेरो जिन्दगीमामौनता नै जित देउतासँग माग्ने भीडमा म हिँडिरे’छु एक्लै आफूसित व्यर्थै किन सोध्यौ तिमीले कुन हो मेरो गाउँ ?जहिले पनि कुरै सिध्धियोएक्लै हुन्छ मैले टेक्ने ठाउँ सबै दुख सबै पीर भुल्छु तिम्रो साथमावसन्त झैं रमाउँदै हुन्छु तिम्रो काखमाआफ्नै आँखा घाम मेरो, आफ्नै आँखा रात मेरो हाँसो मेरै लागि नबिर्सिने घात बुझ्दिनँ म आफैँ पनि कसलाई सोध्न जाऊँ ?जहिले पनि एक्लै हुन्छ मैले टेक्ने ठाउँ
आफुलाई पल्साएर आफैंबाट टाढा
तिम्रै मात्र कुरा सुन्न मिठो लाग्ने
तिम्रो वासना चल्छ मैले फेर्ने सासमा
आँखा खोल्छु जहिले पनि तिमीलाई देख्ने आसमा
</poem>
Mover, Reupload, Uploader
10,371
edits