भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
उनका अनुज पुस्ताका कवि श्रवण मुकारुङ भन्छन्, दिनेश अधिकारी मेरा सबभन्दा मनपर्ने कवि हुन् । आधुनिक नेपाली कविताका चार प्रमुख नामहरुमध्ये दिनेश अधिकारी चौथो प्रतिनिधि नाम हो । समय, समाज र मानिका अनेकौं आयामहरुलाई अत्यन्तै सुक्ष्म, सरल तर गम्भीरभावद्धारा अभिव्यक्ति दिने कवि दिनेश अधिकारी उनका रचना शिल्पकै कारण सम्भवतः भूपिपछिका एकमात्र लोकप्रिय कवि भएका हुन् । आम जनताको सामान्यभाषामा पनि आफूलाई अभिव्यक्त गर्नसक्नु उनको अर्को विशेषता हो । कविता र गीतलाई समान ढंगले न्याय दिनसक्ने उनी समाजमा व्याप्त विसंगति, शोषण दमन, अन्यायविरुद्ध साम्यरुपमा प्रस्तुत हुनछन् । समसामयिक भन्दा सार्वकालिक विषयहरुसित बढी रमाउन चाहने कवि दिनेशका अधिकांश रचनाहरुले विद्रोहभन्दा शिष्ट व्यंग्य, कान्तिभन्दा, उच्च मानव्य, प्रेम र दार्शनिकता बढी बहन गरेका हुन्छन् ।
सम्पर्क: Email : dhadhikari@gmail.com '''श्रोत - : [https://ne.wikipedia.org/wiki/दिनेश_अधिकारी स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया- दिनेश अधिकारी]'''