भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= भीमदर्शन रोका
|अनुवादक=
|संग्रह= घाम डुबी तारा नउदाएको आकाश हुँ म / भीमदर्शन रोका
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
धेरै दिनका धेरै धेरै कुरा
कथा, कविता र इतिहासहरुले
 
साथ तिमीलाई दिइरहेछन्
साथ तिम्रो लिइरहेछन् ।
 
डाँडाकाँडा वनपाखा तसवीरहरुले
पहिरो र पहाडहरु थामिरहेका भीरहरुलेथामिरहेकाभीरहरुले
अघि अघि र अहिलेका वीरहरुले
 
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन् ।लिरहेछन्। 
फूल र पातहरु ली उभिरहने रुखहरुले
कुरा बुझ्ने मुटु बुझ्नेु मुटु् र मौन मौन मुखहरुले
सबैका आफ्ना आफ्ना सुख र दुःखहरुले
 
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन् ।लिरहेछन्। 
</poem>
Mover, Reupload, Uploader
10,369
edits