Changes

यो कस्तो व्यथा हो / ईश्वरवल्लभ

30 bytes removed, 10:32, 16 अक्टूबर 2017
{{KKCatNepaliRachna}}
<poem>
यो कस्तो व्यथा हो , लिएर मनमाहिँडिरहेछु हिँडिरहेछु हिंडिरहेछु हिंडिरहेछु यी भत्किरहेका पाइलालाई सोधेंसोधेँके भो भनेर, केही हैन भन्छनभन्छन्यी चर्किरहेका भित्तालाई सोधेंसोधेँके भो भनेर, केही हैन भन्छनभन्छन्यी सल्किरहेका आगोलाई सोधेंसोधेँके भो भनेर केही हैन भन्छनभन्छन्  यो कस्तो रहर हो बोकेर एक्लैहिँडिरहेछु हिँडिरहेछुहिंडिरहेछु हिंडिरहेछुयो कस्तो व्यथा हो
</poem>
Mover, Reupload, Uploader
10,424
edits