भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
तिनका कोमल हातमा आफैँ सरिदिन्छ फूल हाँगाबाट,
तिनका ससाना पाउबाट टेकिए
आजीवन आफैँलार्इ आफैँलाई धिक्कार्छ काँढा।
सोचीसोची छानिएर
तोते भएर निस्कन्छन्।
तिनको हाँसो सुनेपछि
आफ्नो घमन्डमा खेद गर्दै चुपचाप मदेस झर्छ।
सोच्दछु,
कतै सृष्टिले अलि बढी नै अन्याय त गरेन?
बिना युद्ध सबैलार्इ सबैलाई पराजित गर्ने सामर्थ्यसाथ
जीवनको सर्वाधिक सुन्दर जुन क्षण खेलाएर निमग्न छन् केटाकेटीहरू,
त्यस स्वर्णिम आनन्दको वोध होउन्जेलमा