भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
अँध्यारो गुफामा बसे पनिचिडियाखानामा थुनिए पनिसिंह त सिंह नै हुन्छ।गर्भबाट हुन्छ चिडियाखानामा थुनिए पनि सिंह नै जन्माउँछ। फेर्न सकिँदैन उसका धमनी फूलाएर बग्ने खुनथुन्न सकिँदैन उसका छातीसम्म पुगेर फर्कने श्वासफुकाल्न सकिँदैन उसका तीखा दाह्राको अहम्बोधो पार्न सकिँदैन उसका पञ्जाको कौशलताछेक्न सकिँदैन उसका तालुबाट फैलने दृढता । युगयुगदेखि भोको पारिए पनि यसले खाँदैन घाँसहजार पहरेदारले घेरिए पहरेदारबीच फलामेबारले छेकिए पनि गर्दैन आत्मसमर्पणसिंहले कदापि भुल्दैन भुल्न सक्तैन आफ्नो धर्म।धर्म ।सिंहलेआँसु खसायो भने पनि तेजिलो ज्वाला बन्छलाख साङ्लाले बाँधियोस्हाइ काढ्दा पनि तीखा दाह्राभित्र अहम् देखिन्छसिंहले गर्भबाट सिंह नै जन्माउँछ ।उसको शरीरभरिको खुनमा दम्भ फैलन्छछातीसम्म पुगेर फर्कने श्वासमा गर्जन सुनिन्छउसले छोडेका प्रत्येक पाइलामा दृढताको छाप भेटिन्छ।भलै उसले शिकार नगरेको होस्कदापि हारेको हुँदैन।डमरुलाई दूध दुध चुसाउँदा चुसाउँदैमुखमा च्यापेर सिकाउँछ सिंहवात्सल्यबलियो प्रेम पञ्जाको अलौकिक कौशल देखाउँदैपञ्जाले च्यातेर सिकाउँछ सिकार खेल्न थर्काउँदै गर्जीएर देखाउन सिकाउँछ जीवन जिउने कला।आफ्नो दम्भ यो समयसम्मत्यहि साँघुरो घेरामा पनि साबधानपूर्वक सिकाउँछ वायुवेगमा दौडिन । चिडियाखानासँग आक्रोसित हुँदै उज्यालोे छातीलाई कोतरिरहेकोअँध्यारो मस्तिष्कलाई चिथोर्दैचिथोरिरहेको पर्खिरहेको छ उज्यालो।उसलाई विश्वास यसलाई थाहा छएकसमय आफ्नो गर्जनलेब्यूँझनै नसक्ने गरी घुर्नेछन चिडियाखानाका मालिक पक्कै भत्किनेछ चिडियाखानार, विस्तारै बिस्तारै बाहिर निस्कनेछन् सिंहका बथान।बथान । 
यतिबेला देखिरहेछु
प्रत्येक मनभित्र थुनिएको यौटा आक्रोशित सिंह
यावत् घरका पर्खालभित्र बेचैन सिंहका बथान।बथान । 
</poem>
Mover, Reupload, Uploader
10,371
edits