Changes

|रचनाकार=लक्ष्मीप्रसाद देवकोटा
|अनुवादक=
|संग्रह=लक्ष्मी कवितासङ्ग्रह
}}
{{KKCatGeet}}
सागरभरि छाती चिरी पहाडबाट आएँ
तीन तारे सारङ्गी लिई क्षण भर गीत गाएँ
लहरसँग मितेरी लाइ लाई मैले छन्द पाएँ
कानबाट हृदयमा आज गुँड लाएँ
Mover, Reupload, Uploader
10,426
edits