भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पिलो / सुमन पोखरेल

47 bytes removed, 18:02, 8 मई 2020
{{KKCatNepaliRachna}}
<poem>
ढोका थुनेर छेकिँदैन,
अलार्म राखेर जोगिँदैन,
र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा पिलाले।
मान्छेको पद र प्रतिष्ठालार्इ प्रतिष्ठालाई टेर्दैन
डराउँदैन कसैको गफ र धम्कीहरूबाट
हेर्दैन पिलाले शरीरको ढाँचा र बनावट
जताततै पिलै देख्छ।
न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ।
आफूलार्इ आफूलाई एकरत्ती मन नपरेको पिलालार्इ पिलालाई बोकिहिँड्‍नुपरेको मान्छेले
चिन्दैन आफ्नै अनुहार,
ऐना हेर्दा घाँटीमाथि केवल एउटा ठूलो पिलो देख्छ।
मान्छे बिर्सन्छ
उसका शरीरमा पिलोबाहेक अरू अङ्ग पनि छन्‍छन्,
बिर्सन्छ, पिलो सँगसँगै ऊ पनि बाँचिरहेको छ।
चाहिँदैन टीभीको रिमोट कन्ट्रोलर
खेलाउँदैन मान्छे सेलफोनका बटनहरू
उसलार्इ उसलाई पिलो सुम्सुम्याउनमै आनन्द आउँछ।
पिलाले पिरोलेको क्षण
मान्छे जीवनकै सर्वाधिक ज्ञानी बन्छ, र
आफूलार्इ आफूलाई रुवाइरहेको शत्रुको
उत्तरोत्तर बृद्धिको कामना गर्दछ।
आएपछि
तर पिलाको जरा मनसम्म पुगेको हुँदैन,
पिलाको टाउकाले मस्तिष्कलार्इ मस्तिष्कलाई छोएको हुँदैन,
त्यसैले धेरै दिन टिक्दैन।
बेलैमा खिलैसम्म उखेलेर फ्याँक्नैपर्छ पिलालार्इ।पिलालाई।
थोरै दिन भए पनि
Mover, Reupload, Uploader
10,369
edits