भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
मान्छेको रगत मान्छेले चुस्छन्, खेल्छन् रगतको होरी आफसमा तिमी हेर्दैनौ ।
हरिकङ्गवल कराउँछ, रुन्छे अबला, रोगी चिच्याउँछ, त्यो निनाद तिमी सुन्दैनौ ।
यो शिरमा दुःख आँसु आँखामा, सुस्केरा अोठमा ओंठमा मुटुमा "ढुक ढु्क"
कर्मीको बच्चाले जस्तो कस्तो कथा पुतली बनायौ, भोगें तिम्रो संसार !!!
कि संसारको कर्मी, म होइन भन तिम्रो बदनाम नहोला ।
यदि उद्योग नगरी, तिम्रै भरपरी, मानव समाज वनवासी होला ।
प्रकृति विरुद्ध लड्ने शस्त्र नरची, वैज्ञानिक चूप रहला त,
वगत्‌को जगत्‌को झन् कस्तो चित्र हुँदो होला ।
बनाउँछौं जे त्यो बिगार्न, अनि जन्माउँछौं जो त्यो मार्न
यो तिम्रो छल हो या भूल अथवा खेल कि त उन्माद नै हो ।
Mover, Reupload, Uploader
10,371
edits