भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
कुनै दन्त्यकथाको श्रापित पत्थरजस्तै
वषौँदेखिमलाई प्रतीक्षा थियो तिम्रो स्पर्शको
जन्म-जन्मान्तर अनेकजीवन बिताएँ हुँला
म व्युझिने तिर्सना बोकेर यहां
तिम्रोछेउ
तर, तिमीबाटै छेकिँदै छेकिँदै, तिमीबाट हेपिँदै
त्यसरी बिर्सिन्छन् मानिसहरू मलाई