भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=
हामी सुव्यवस्थाका सुर साँध्छौं
तिमीहरु स्वःविकाशका बेसुरा राग अलाप्छौं
अर्को एकपटक फेरि सोच्छु : ब्यवस्था व्यवस्था र विकाशमा कतिको अन्तर छ ??
हामी मरुभूमिमा पनि पूmल्छ कि भनि शोध गर्छौं
तिमीहरु उपवनमा पनि काँडाहरु उमार्छौं
अर्को एकपटक फेरि सोच्छु : पूmल फूल र उपवनमा कति दूरी छ ??
हामी मानविय संवेदनाका कुरा लेख्छौं
तिमीहरु त्यसमा अर्थहिनताका कुरा देख्छौं
Mover, Reupload, Uploader
9,789
edits