भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
 
१. दिन/रात
आजभोलि
रातहरुका काँढाहरुले
हामीलाई बिझाउँदैछन्
— हाम्रा सपनाहरुले झैं — हाम्रा रहरहरुले झैं
तरपनि
नदुख्नुको आडम्बर बाँचिरहेछौं
नघोच्नुको ढोंग गरिरहेछौं
विरोधाभाषपूर्ण विरोधाभासपूर्ण बचाइको प्रतिक— जिन्दगी —— ढोइरहेछौं, ढोइरहेछौं,............. ढोइरहेछौं
घामको छायाँ पारेर
अंधकारका राक्षसहरु हामी माथिहामीमाथि
बर्बरतापूर्वक शासन गरिरहेका छन्
— उज्यालोलाई नै सयलमा पारेर— उज्यालोलाई नै आझेलमा पारेर
२. गर्मी याम/जाडो याम
हर मौसमको
यो ठिहि¥याउने ठिहिर्या उने जाडोमा
हामी निर्विकल्प पीडाहरुको कम्बल ओढि हिंडिरहेछौं
— जिन्दगीका अपरिचित अँध्यारा गल्लीहरुमा
हामी रातलाई दुहेर
दुध जस्तै दुधजस्तै उज्यालो झर्ने अनुमानमा रम्छौं
हामी काँढाहरु बुनेर
बिश्वास जस्तै पूmल फूल फुल्ने सोचाइमा खुशी हुन्छौं
भाच्चिएको बाटो जिन्दगीको
शुरु भएर अन्धकार धुवाँ जस्तै
जिन्दगीको कोठाभरि जमिरहेछ
— प्रदुषण पैmलाएरफैलाएर— प्रदुषित भएर
हामी
नाकै नभएको नाक
दिउँसै सडकमा मैनबत्ती बालेर
प्रत्येक कुनाबाट ङिचिक्क....... मुस्कुराउँछ— राक्षस अंधकार 
४. बर्सातमै
बंजर भएका
मनहरुका फाँटहरु
गिद्धहरुका छायाँमुनि
काकाकुल झैं काकाकुलझैं छट्पटाउँदैछन्— पुरातन युगदेखि
हामी हेरिरहेछौं — हेरिरहेछौं— शून्य आकाशकर्याङकुरुङहरुकर्याुङकुरुङहरु
बिउ छर्ने सन्देश दिंदै
कहिल्यै उडेनन्
हामी सबैले मज्जासँग सुत्नु पर्छ
हामी सबैले मज्जासँग निदाउनु पर्छ
चुँ................. चुँ.....................चुँ..........
सुत्नु पर्छ !
साँच्चै नै !!
सुत्नै पर्छ !!!
</poem>
Mover, Reupload, Uploader
10,414
edits