भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
<poem>
तिम्रो
ब्रम्हाण्डभन्दा टाढा....... सौर्यमण्डलभन्दा पनि धेरै टाढा........ म कुनै सुदुर,अंधकार,
ढुसी परेको
र अस्तित्वविहीन निर्जन ग्रहमा तिमीलाई नै सोचिरहेको छु ।
तिमी
अनि मेरो बीच मेरोबीचयद्यपि कैयौ कैयौं प्रकाश-बर्षहरुको वर्षहरुको राक्षस-दूरी छ । तरपनि तरैपनिभावनाका उपग्रहहरुबाट प्रक्षेपित भइरहेका अनुभूतीहरुले अनुभूतिहरुलेकति नजीक....... नजीक...... नजीक ल्याइरहेको छ - — हामीलाई ।
सत्ते !
कति नजीक छु - — तिम्रो यद्यपि तिम्रो सिंगो ब्रम्हाण्ड भन्दा ब्रम्हाण्डभन्दा टाढा..........सौर्यमण्डल भन्दा सौर्यमण्डलभन्दा पनि धेरै टाढा.............. कैयौ कैयौं प्रकाश-बर्षहरुको अन्तरालबाट म आवाज दिइरहेको छु तिमीलाई
तिमी र मेरो बीचमा असंख्यौ असंख्यौं ग्रहहरु, उपग्रहहरु अनि ताराहरु उम्रिरहेका छन छन्
मैले पन्छाउनै नसकिने गरी !
मैले हटाउनै नमिल्ने गरी !!
अहो !
मीरा !!
म तिमीभन्दा शताब्दियौ पछिको शताब्दीयौंपछिको मान्छे तिम्रो न्रीत्युको नृत्यको तल्लीनताबाट तिम्रो भजनका धूनहरुको सम्मोहनबाट तिम्रो मधुर प्रेमका आसक्तिहरुबाट अनि तिमीबाट कति टाढा छु - — म तिमीलाई दिइएका बिषका प्यालाहरु फुटाएर मौन अनि चूपचाप छु - — म !तिमीलाई माया गर्ने - — म !!तिमीलाई माया गर्ने - — म !!!
</poem>