भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बर्सातमा / सुदीप पाख्रिन

70 bytes added, 08:45, 28 जुलाई 2020
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
बर्सातमा.....बेसोमति नदीहरु आफ्नो धार छाडी किनारबाट उक्लन्छन उक्लन्छन्र, कुद्छन कुद्छन् छानाहरुमाथिबाट गल्लीहरुमा, चौकहरुमा अफ्ठ्यारै नमानी
बर्सातमा.......नग्न खोलाहरु बगरहरु उक्ली सतहबाट हुइकन्छन् र, उर्लन्छन उर्लन्छन् मानिसहरुमाथि बस्तीहरुमा, गाउँहरुमा लाजै नमानी
बर्सातमा.....धमिलो, आँखा नभएको मृत्‍युको मृत्युको छायाँ सल्बलाउँदछ - सल्बलाउँछ — पानीमा
बर्सातमा.......मृत्‍यु मृत्युस्वयं गड्गडाउँदै बग्दछ - पानीमा
बर्सातमा नै त.....कुवाभित्रका कुवा भित्रका भ्यागुताहरु घमन्डले घमण्डले अझ उन्मत्त भै भई टर्टराउने गर्दछन गर्दछन्आफु आफू मात्रै 'ठूलो' हुनुको भ्रममा
'हुनु' हुने गर्दछन - गर्दछ — बर्सातमा !'नहुनु' पनि हुने गर्दछन - गर्दछ — बर्सातमा !!
त्यसैले
बर्सातमा....
बोल्न खोज्नेहरु नबोल्नु बर्सातका झर.... झर...... माझ 'बोल्नु' को औचित्य कहाँ हुन्छ र ???
</poem>
Mover, Reupload, Uploader
10,369
edits