{{KKCatKavita}}
<poem>
ठूला राता गोदामढोकामा साँचोर अल्छी घोडाहरू कोठाभित्र रहस्यनिदाइरहेको एउटा ट्र्याक्टर,रातमा निश्वास लिइरहेकोर तुलसीको बास्नाले मगमगाएको दलान चमेलीको तुसारे सुवासचरिअमिलो र उन्यूका बीचैबीचगर्मीको एक साँझको एक अङ्खोरा तिर्खाएउटा दिक्क लाग्दो गोरेटो, यो दुनियाँ एउटा घमाइलो खेतबारी हुन्थ्यो भनेमकैबारी फाँड्दै कुद्न हुन्थ्योनसुन्ने, नदेख्ने बैँसका रूखको कामनीय छाया र सास फेर्न नसक्ने हुन हुन्थ्योकाठे रेलिङ समात्दै दौडिन मयी चरा र कटुसका रुख पछाडितिमीसँग एकाकार भएर लठ्ठारिन हुन्थ्यो।म गाउँदैनौँ कुनै गीत ।
</poem>