भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
[साधारण शिक्षा। पत्र-पत्रिकामा कविताको प्रकाश ।
कुमारी छँदा नै सरल र सरस शैलीमा उहाँले कविताहरू लेख्नु भएको हो। उहाँको प्रतिभाको मधुर र स्वच्छ रस बहाएर 'गोरखापत्र' ले पाठकहरूको हृदय रसाइदिएकै हो, तर २००० सालयता सुक्तै गएको त्यो मधुर-धारा २००६ सालमा त अलप नै भयो ।
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)