भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= तुलसी घिमिरे/ }}{{KKRachna|रचनाकार= कुसम गजमेर
|अनुवादक=
|संग्रह=
{{KKCatNepaliRachna}}
<poem>
 विरताको वीरताको चिनो, वीरको सन्तानशहिदको शहीदको रगत, लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी
जन्म लियौ, यो भीर पखेरामा, रोज्नु छ आफै आफैँ तिमीले यो माटोउभिन खोज्ने कलिला खुट्टा खोज्नु छ आफै आफैँ तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ, नयाँ इतिहासको नौलो बिहानी
विरताको चिनो, वीरको सन्तान…
झरना जस्तै झरनाजस्तै चोखो रगत मागेर, खोलाको बग्ने उमंग उमङ्ग लिएरपहाडको अटल बिश्वास विश्वास मागेर, हिमाल झैं झैँ निधार सिंगारी सिँगारी दिन्छु
अब तिमीले यहाँ सजाउनु छ, आफ्नै धर्तीमा माटोको सिरानी
विरताको चिनो, वीरको सन्तान…
गर्भ मै सिक्यो खुकुरी चलाउन, पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमि तिमी संसारै जित्ने, पर्दैन बनको वनको काँडालाई तिखार्नअब खुकुरिसित खुकुरीसित कलम यो दिन्छदिन्छु, तिमीलाई मेरो निशानीबीरताका चिनो, बीरको सन्तान…
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी
विरताको चिनो, वीरको सन्तान…
शब्द – तुलसी घिमिरे, कुसम गजमेर
स्वर – नारायण गोपाल
संगीत – रन्जित गजमेर
चलचित्र – लाहुरे
</poem>
Mover, Reupload, Uploader
10,369
edits