भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
{{KKGlobal}}
{{KKRachna
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
कसरी म भुलें , केमा म भुलेंतिम्रो ओठमा , तिम्रो मुस्कानमा
आँखामा कि भाखामा
पानीभित्र डुबिबस्छ चन्द्रमाको छायाँ
सपनाभित्र मन भुल्छ मनभित्र माया
तिम्रो रुपमा कि रंगमा , केमा म भुलें गहिराइमा सागर भुल्छ सागरमा पानीतिमीलाई खोजिबस्छ आँखाका यी नानीतिम्रो साथले कि बातले केमा म भुलें    
गहिराइमा सागर भुल्छ, सागरमा पानी
तिमीलाई खोजिबस्छ, आँखाका यी नानी
तिम्रो साथले कि बातले, केमा म भुलें
</poem>
Mover, Reupload, Uploader
9,789
edits