Changes

|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य भने यो सधैं सधैँ मेरो आँखामा लुकेछ
सुख र दुख दुःख सँगाली दिन दिने जीवनमा त्यै थियो
दिनरात अब मदेखि टाढा भएर गै दियो
बिरानु बिरानो बनी प्रतिपल मेरो यो मुटु धड्किन्छबितेका तिनै पुराना कथा सम्झाई सम्भाली तड्पिन्छ
बाँची नै रह्यो केवल चाह मुटुमा चोट पारी
Mover, Reupload, Uploader
9,789
edits