भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
भावनामा नआऊ तिमी यादमा नआऊ
तन्नेरीको सपनामा जस्तै स्वादमा सपनाजस्तै निस्वादमा नआऊ
प्रीतिको फूल टिप्न पर्छ भने
काँडादेखि डराई नभाग्ने गर
मान्छे केके भन्छन् तिमीलाई , मनले के के भन्छसाँचो कुरा भन मलाई , एक दिन त भेट हुन्छ
नलुकाई मनका सारा विम्वहरू
मन खोली मलाई देखाउने गर
</poem>