भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
‘अब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन―’छैन -’
भन्ने गीत गाउँछन्
र मलाई देखाई–देखाईकन
आफ्नो अतिशय दूधले गानिएको
स्तन चुसाएँछन्चुसाउँछन्अनि एक्कासिएक्कासी छाति छाती पिट्दैकपाल लुछ्दै मसँग आफ्ना हराएका छोराहरु छोराहरू माग्न थाल्छन्, सधैं–सधैं सधैँ–सधैँ मेरो सपनामा
असङ्ख्य जीवनद्वारा लत्याइएका
र मृत्युद्वारा नपत्याइएका
जीर्ण -तन वृद्धहरुवृद्धहरूर विदीर्ण मन वृद्धाहरुवृद्धाहरूमेरो अगाडि मेरोअगाडि आएर लम्पसार पर्छन्
र मसँग
आफ्नो अथाह भविष्यको सूत्र माग्छनेमाग्छन् आफ्नो हराएको एक पुत्र माग्छन्।सधैं–सधैं सधैँ–सधैँ मेरो सपनामाअसङ्ख्य युवती विधवाहरु मेरो अगाडि विधवाहरू मेरोअगाडि आएरआफूलाई सम्पूर्ण रुपमा रूपमा नङ्ग्याउँछन्
र आफ्नो हिउँजस्तो कोमल तनमा
दुनियाँको कामुक आँखाले पोलेको
काला–काला डामहरु डामहरू देखाउँछन्, र मसँग आफ्नो जीवनको सहारा माग्छन्मसँग आफ्नो यात्राको किनारा माग्छनेमाग्छन् ।
सधैँ–सधैँ मेरो सपनामा
क्षयका कीटाणु बोकेका
पुस्तक किन्ने पैसा
क्रिकेटको बैटर पिताको चुम्बन माग्छनेमाग्छन्
र माग्छन् सुरक्षा
र मिठो निद्राले भरिएको रात।
यसरी नै सधैँ–सधैँ मेरो सपनामा
मलायाका असङ्ख्य–असङ्ख्य मानिसहरुकोमानिसहरूकोआसुको आँशुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाश माथि उठ्छ
एक लाश तल डुब्छ
तर डुब्नुभन्दा अगाडि मलाई
प्रत्येक लाशले घृणाले हेर्छ
आह, मेरो सपनामा मलाई
मेरो विपनाको इतिहासले घृणा गर्छं ।
(२०१६–शारदा)
</poem>