'''काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन''' {{KKGlobal}}{{KKRachna|रचनाकार=कृष्णभूषण बल|अनुवादक=|संग्रह=भोलि बास्ने बिहान / कृष्णभूषण बल }}{{KKCatKavita}}{{KKCatNepaliRachna}}
<poem>
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगै सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
नाच्नुपर्छ पैतलाहरुले नाप्नुपर्छ पैतलाहरूले अब भनज्याङ्गहरु भञ्ज्याङहरू टेक्नुपर्छ , आँखाहरुले आँखाहरूले अब सारा पहाडहरुपहाडहरूउड्नुपर्छ निश्चित लक्ष्यहरुमा लक्ष्यहरूमा अब यो छिमलका चराहरुचराहरूज्वालामुखीझै ज्वालामुखीझैँ फुट्नुपर्छ अब यो पिढीका स्वरहरुपिँढीका स्वरहरूछाम्दै हातहरुले काँडाहरु हातहरूले काँडाहरू अब टेक्न सक्नुपर्छ काठमाण्डू त अब डाँडाहरुमा डाँडाहरूमा बिछिन सक्नुपर्छ ।
एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन , ढुङ्गाको तहतह हुनुपर्छएउटै पोखरीको कुनै ताल हुँदैन , थुप्रै दहदह जम्नुपर्छहुटिट्याउले हुटिट्याउँले सगर थामन थाम्न खोजेर थामिन सक्दैन सगर वर्षे भेलको सानो चपेटले , मेट्न खोजेर मेटिन्न बगर
पहाड, मधेश, थुम्काथुम्की र उकालीओरालीको देश
कसेको पेवा होइन , कसैले ठेक्का लिएर पनि हुनेछैन हुने छैन मुहान जो बग्नुपर्छ , जम्नुको यसको कुनै अर्थ हुँदैन
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगै सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
खोरमा थुनिएर पनि बिहानीको संकेत सङ्केत दिन्छ कुखुराको भालेनिरर्थक प्रयासमा युग हाँस्छ ,
बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्येक सुरहरुमा सुरहरूमा घोडा छाडेर त्यत्तिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई
त्यत्तिकै चाबुक लगाइरहेछ एउटा उपहास
अनिष्ठ भन्छन् सपना देख्नेहरुपनि देख्नेहरू पनि
यस्तो कालो घोडा र कालो मान्छे
तर काठमाण्डू छातमिाथी बोकीरहेकै छ छातीमाथि बोकिरहेकैछ यस्ता कतिकति इतिहाँसका इतिहासका मान्छे
किन थाहा भएन तिमीलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिमीलाई एउटै इतिहाँसको इतिहासको मात्र हुँदैन देश
काठमाण्डू वास्तवमा भित्रभित्रै छटपटिएको छ
काठमाण्डू वास्तवमा भित्रभित्रै गुम्सिएको छ
मञ्जुश्रीको अर्को तरवारको विकास खोजीरहेको छ खोजिरहेकोछ ऊ युगका गह्रौ पाइलाहरु गह्रौँ पाइलाहरू अब धेरै बोक्न सक्दैन यसैले त्यसैले बग्ने निकास खोजीरहेको छ खोजिरहेकोछ ऊ ।
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगै सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
</poem>