भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेन्द्र भण्डारी |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=राजेन्द्र भण्डारी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
कति भत्काएँ होला तिमीलाई।
कति चर्काएँ होला।
तर पनि
यतिका दिन बस्न दियौ मलाई तिम्रो घरमा
धन्यवाद तिमीलाई
ए! शरीर।
चश्माको बढेको अङ्क,
चढेको रक्तचाप,
पिँडुलाको थकान,
दुईचार बिमार
र
अधकल्चो जीवन ज्ञान।
यिनै त हुन् मेरो घरभाडाका रसिद।
जोगाएर राखेकै छु।
अब त
घर सफा नगरी भा’छैन।
मिल्काउनु छ
पुराना कागजात/चिट्ठीपत्र/डायरी।
थोत्रा लुगा,
नखाएका दबाई,
सड्न लागेका सपना,
विचारको जङ्गल।
र केही अटेरी इच्छाहरू।
</poem>
{{KKRachna
|रचनाकार=राजेन्द्र भण्डारी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
कति भत्काएँ होला तिमीलाई।
कति चर्काएँ होला।
तर पनि
यतिका दिन बस्न दियौ मलाई तिम्रो घरमा
धन्यवाद तिमीलाई
ए! शरीर।
चश्माको बढेको अङ्क,
चढेको रक्तचाप,
पिँडुलाको थकान,
दुईचार बिमार
र
अधकल्चो जीवन ज्ञान।
यिनै त हुन् मेरो घरभाडाका रसिद।
जोगाएर राखेकै छु।
अब त
घर सफा नगरी भा’छैन।
मिल्काउनु छ
पुराना कागजात/चिट्ठीपत्र/डायरी।
थोत्रा लुगा,
नखाएका दबाई,
सड्न लागेका सपना,
विचारको जङ्गल।
र केही अटेरी इच्छाहरू।
</poem>