भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सबलाई सुख होस् / लक्ष्मण लोहनी
Kavita Kosh से
सबलाई सुख होस्,
सबको जय होस्
हाँसुन् धर्ती माता
ज्योतिर्मय होस् जीवन हाम्रो
जागोस् राष्ट्रिय गाथा ।
सबलाई सुख होस्,
सबको जय होस्
हाँसुन धर्ती माता
ज्योतिर्मय होस् जीवन हाम्रो
जागोस् राष्ट्रिय गाथा ।