भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सहअस्तित्व / केदारमान व्यथित

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आदेश दिने र त्यसलाइ शिरोपर गर्नेहरुकै
सहअस्तित्वमा फले-फुलेको हाम्रो देशले
जिन्दगीमा भोग्नुपरेकै छैन भने हुन्छ
विचार-बहुल झंझाका व्यथाहरुलाइ ।