भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साइँली रिमै / धर्मराज थापा

Kavita Kosh से
(साइली रिमै / धर्मराज थापा से पुनर्निर्देशित)
यहाँ जाएँ: भ्रमण, खोज

साइली रिमै चौरी गाई झर्‍यो रिमै मधुवनैमा

उकालीमा जाँदा जाँदै दाइने पर्यो बर
वनमा एक्लै गाई चराउने काँ हो तिम्रो घर

वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो
बाह्रमासे फूलको सारी मखमली चोलो

स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको
कोही बोलेको माया लाग्ने कोही त बिना कामको

हुक्का मेरो सानु सानु नली हात्ती हाडको
यो त भाका ह्याँको हैन पूर्वी पहाडको