|रचनाकार=रमेश क्षितिज
|अनुवादक=
|संग्रह=अर्को साँझ पर्खेर साँझमा/ रमेश क्षितिज
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
फिर्ता आएको छ सुनको आंैठी औंठी
रंगीन तस्बिर
र प्रेमले लेखेको अन्तिम पत्र,
र खुसीका चौतारीहरू,
थिच्छ ढुंगाले सुनको आंैठी औंठी
टुक्रा–टुक्रा पार्छ कागज,
अनि हिँड्छ अनिर्दिष्ट अल्छिँदै