{{KKCatNepaliRachna}}
<poem>
समाधिको उत्कर्षमाअनन्तसम्म फैलिएकोपराजित हुनेछन् तिम्रा इतर इन्द्रियहरूजीवत रहनेछ तिम्रो शरीरमाक्षितिजको अर्को छेउबाट अझै परपरसम्मएउटैमात्र इन्द्रियतिरोहित हुँदै गएकोस्पर्श उर्वर र यसको अराजक सत्तामोहनीलाग्दोकानहरू सुन्न छाड्नेछन्इच्छाको भूमि मैले पाएको छुआँखाहरू देख्न छाड्नेछन्अनन्त सपनाहरू रोप्नजिब्रो लाटिएर मृतझैँ हुनेछसपनाहरू रच्दैगन्ध छट्याउन असमर्थ हुनेछौ तिमीसपनाहरू रोप्दैसमाधिको उत्कर्षमासपनाहरू गोडमेल गर्दैतिम्रालागि प्यारो हुनेछसपनाहरू हुर्काउने चिन्ता गर्दैकेवल स्पर्श र छालाको घर्षण, सपनाहरू बाँच्दै त्यतिबेला केही पनि बाँकी रहने छैनयहाँसम्म आएको छुत्यो विराट महाशून्यतामाकहिले एकान्तको पोखरीमा पौडी खेल्नुतिमीले केही पनि सोच्न सक्ने छैनौकहिले निस्पृहताको अनन्त जङ्गलमा घुमिरहनुत्यो मायावी सुरुङभित्रतिमी कहिले विरानोको एउटा हिंस्रक पशुझैँमहासागर नजिकबेतोडले दौडिरहेको हुनेछौबसिरहनु र त्यसमा उठेका इच्छाका छालहरूसमाधिको उत्कर्षमागगन छर्दै उर्लिरहेको हेरिरहनुतानाशाहझैँ हुनेछौ तिमीनैयन्र्तको खातैखात लागेको छअराजक र विवेकहीनमलाई सपनाहरू रोप्ने मात लागेको छतिमलिे वशमा पार्न खोज्नेछौ अर्को शरीरसपनाहरू रोपिनका लागि रचिएका हुन्तर दुर्भाग्यसपनाहरू हुर्किनका लागि जन्मिएका हुन्तिमी सफल हुने छैनौँसपनापछि अर्को सपना देख्दै जाँदाअग्निमय चरम विष्फोटपछिअसीमित सपनाहरू ओझेलमा पनि परेका छन्रूपान्तरित हुनेछौ तिमीतिनीहरूले बनाएका छन् मलाईबरफको टुक्रामासपना देख्ने एउटा दुरूह मेसिनक्लान्त तर विजयीतैपनि थाक्दैनन् सपनाहरू उम्रिननिद्रालस तिम्रो देहनिरन्तरताको एउटा आदिम नदीछेउपल्टिनेछ मुढोझैँइच्छाको भूमिमा उभिएरझर्नेछ तिम्रो श्वासको लयर गर्नेछ अर्को समाधिका लागिरोप्दै हिँडिरहेछ दिगन्ततिरअजस्र उर्जाको सञ्चय ।प्रिय मेरा सपनाहरू !
</poem>