Changes

Sirjanbindu ने [[नहारेको मान्छे / विप्लव प्रतीक]] से पुनर्निर्देश हटाकर [[नहारेको मान्छे. / विप्लव प्रतीक]]...
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विप्लव प्रतीक}}{{KKPustak|चित्र=|नाम=नहारेको मान्छे|रचनाकार=[[विप्लव प्रतीक]]|प्रकाशक= |वर्ष= वि‍.स‌ं. २०६१|भाषा=नेपाली|विषय=|शैली=|पृष्ठ= |अनुवादकISBN=|संग्रहविविध=
}}
{{KKCatNepaliRachna}}
<poem>
मैदानमा म एक्लै छु
र झयाल थुनेर घरहरूको
च्याइरहेछौ तिमीहरू ।
 
मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ
र मलाई लाग्छ
मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्
मलाई गर्व छ
मैदानमा म एक्लै छु ।
 
रुन्छु म, मलाई पनि दुःख छ
चोट, प्रहार अनि विचारको दुःख
तर गौरव छ मलाई, मैदानमा म एक्लै छु ।
आँधीसँग सामना गर्ने कुनै युवक
प्रहारसँग सामना गर्ने कुनै युवती भेट्ने रहर छ
आँसुका थोपालाई मोतीका रूपमा सजाएर
रत्नजडित किस्तीमा पेस गर्ने रहर छ ।
तर, मैदानमा म ए क्लै छु* [[नहारेको मान्छे• / विप्लव प्रतीक]]जून एक्ली, सूर्य एक्लो, पृथ्वी एक्ली* [[नगरवधू / विप्लव प्रतीक]]मैदानमा * [[डर / विप्लव प्रतीक]]* [[तिमी र ममध्ये एक जना भ्रममा बाँचिरहेछ / विप्लव प्रतीक]]* [[अन्तिम क्षण / विप्लव प्रतीक]]* [[असन्तुष्टि / विप्लव प्रतीक]] * [[प्रश्न / विप्लव प्रतीक]] * [[स्वदेशको माया / विप्लव प्रतीक]]* [[पुनरागमन प्रकाशको / विप्लव प्रतीक]]* [[तिमीले दिएर मैले नपाएकाबारे / विप्लव प्रतीक]]* [[विरोध / विप्लव प्रतीक]]* [[अग्निपथ / विप्लव प्रतीक]]* [[अपराजित / विप्लव प्रतीक]]* [[प्रमाण / विप्लव प्रतीक]]* [[स्वभाव / विप्लव प्रतीक]]* [[आवाजको पीडा / विप्लव प्रतीक]]* [[उपायको खोजीमा / विप्लव प्रतीक]]* [[स्थितिचित्र / विप्लव प्रतीक]]* [[शैशव / विप्लव प्रतीक]]* [[मेरो गीत / विप्लव प्रतीक]]* [[बडो अमूर्त कथा छ यो / विप्लव प्रतीक]]* [[धरती र एक्लै छु ।/ विप्लव प्रतीक]]* [[मान्छे किन यात्रामा छ ? / विप्लव प्रतीक]]* [[जिन्दगी — प्रत्यक्ष र अप्रत्यक्षमा / विप्लव प्रतीक]]* [[अभिशाप / विप्लव प्रतीक]]* [[नियति / विप्लव प्रतीक]]* [[अप्रत्याशित / विप्लव प्रतीक]]* [[स्थिति / विप्लव प्रतीक]]* [[मानिसहरू / विप्लव प्रतीक]]* [[दुर्घटना / विप्लव प्रतीक]]* [[जिन्दगी र जिन्दगी / विप्लव प्रतीक]]* [[सामञ्जस्य / विप्लव प्रतीक]]* [[युद्धपछि / विप्लव प्रतीक]]* [[नाङ्गो शहर / विप्लव प्रतीक]]* [[लास / विप्लव प्रतीक]]<* [[युगप्रवेश /poem>विप्लव प्रतीक]]
Mover, Reupload, Uploader
10,400
edits