Changes

{{KKCatNepaliRachna}}
<poem>
 
श्रद्धाको फूल चढाइदिनु आएर लाशमा
नपाए फूल भई भै गयो तिमी रोइदिनु आशमारोइ दिनु पासमा
सम्झन्छु म त संझन्छु मन छोएको तिमीले कमलो हातले
लुकाई राख आत्मा यो मेरो नहान पातले
दिनेछ सबै गवाही हाम्रो जुनेली रातले
नपाए फूल भई गयो तिमी रोइदिनु आशमापासमा
मरेर के भो देह यो मेरो आत्मा त मर्दैन
Mover, Reupload, Uploader
10,429
edits