|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार।
भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार।।१।।
जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास।
सूक्ष्म लटाई भित्रै रहेछ प्रभुको निवास वा भास।।२०।।
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
</poem>